परिचय / Introduction

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो। यसको प्रधान कार्यालय थानकोटमा अवस्थित छ। यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेको स्थानीय व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाई इमान्दार सदस्य, व्यवसायी तथा उद्धमीहरुको व्यवसाय प्रवर्धनको लागि सुलभ व्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रूपमा स्थापित गर्दै लाने रहेको छ।

सुविधाहरु / Services

सम्पर्क / Contact

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस। नत्र दायाँको फर्म भर्नुहोला, हामी तपाइलाई छिट्टै सम्पर्क गर्नेछौ|

Office :

** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **