विप्रेषण सेवा / Remittance Service
ग्राहक वर्गको सुविधालाई ध्यानमा राखी विप्रेषण सेवाको सुविधा उपलब्ध गराउने उद्देश्यले संसारको जुनसुकै ठाउँबाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो माध्यम प्रभु (Prabhu), आइ. यम. ई. (IME), हिमाल (Himal) र वेस्टर्न युनियन मणि ट्रान्सफर (Western Union Money Transfer) को सेवा संस्था मार्फत उपलब्ध गराईएको छ।



