Dev Darshan Saving & Credit Co-operative Ltd.
Office: Chandragiri-5, Dauradepo, Kathmandu
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • सेवाहरु
    • निक्षेप योजना
    • कर्जा तथा सापटी योजना
    • सदस्य हित कोष
    • मोवाइल बैंकिंङ्
    • विप्रेषण सेवा
  • फोटो ग्यालेरी
  • डाउनलोड
  • सम्पर्क
4316117, 4311618, 4316125
Dev Darshan Saving & Credit Co-operative Ltd.
  • गृहपृष्ठ
  • हाम्रो बारे
  • सेवाहरु
    • निक्षेप योजना
    • कर्जा तथा सापटी योजना
    • सदस्य हित कोष
    • मोवाइल बैंकिंङ्
    • विप्रेषण सेवा
  • फोटो ग्यालेरी
  • डाउनलोड
  • सम्पर्क
4316117, 4311618, 4316125
Office: Chandragiri-5, Dauradepo, Kathmandu

परिचय / Introduction

सहकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि. नेपाल सरकारबाट वित्तीय कारोवार गर्न इजाजत प्राप्त वित्तीय संस्था हो। यसको प्रधान कार्यालय थानकोटमा अवस्थित छ। यस संस्थाको संचालक समिति तथा उच्च व्यवस्थापन तहमा वित्तीय संस्थामा लामो समयको कार्य अनुभव हासिल गरिसकेको स्थानीय व्यक्तिहरु हुनुहुन्छ। संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय वातावरणमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक व्याज प्रदान गरि संकलन गरिएको निक्षेप रकमलाई इमान्दार सदस्य, व्यवसायी तथा उद्धमीहरुको व्यवसाय प्रवर्धनको लागि सुलभ व्याजदरमा कर्जा प्रवाह गरी उनीहरुलाई सवल र आत्मनिर्भर एवं सक्षम व्यवसायी बनाइ संस्थाको हिस्सेदारको रूपमा स्थापित गर्दै लाने रहेको छ।

सुविधाहरु / Services

निक्षेप सेवा

विद्यमान प्रतिस्पर्धात्मक वित्तीय बजारमा निक्षपकर्ताहरुलाई आकर्षक ब्याज प्रदान गर्ने गरि संस्थाले विभिन्न बचत योजनाहरु लागु गरेको छ |

कर्जा सेवा

सदस्यहरुको ब्यबसाय ,उद्योग र ब्यापार बिस्तारका लागी आवश्यकता अनुसार विभिन्न शीर्षकमा कर्जा प्रदान गर्ने गरिएको छ ।

विप्रेषण सेवा

सदस्य वर्गको सुविधालाई ध्यानमा राखी नेपालभर संचालित विभिन्न प्रकारको विप्रेषण सेवा (Remittance) सुविधा उपलब्ध गराएको छ।

मोबाईल बैंकिंग सेवा

अब देव दर्शन बचत तथा ऋण सहकारी संस्था लि. मोबाईल बैंकिंग एप बाट सरल र सुरक्षित तरिकाले विभिन्न सुविधाहरु प्राप्त गर्न सक्नुहुनेछ|

सम्पर्क / Contact

यदि तपाइलाई हाम्रो निक्षेप, कर्जा, सापटी तथा अरु योजनाहरु बारे जानकारी लिन इच्छा भएमा हामीलाई इमेल वा फोन गर्नुहोस। नत्र दायाँको फर्म भर्नुहोला, हामी तपाइलाई छिट्टै सम्पर्क गर्नेछौ|

Office :

  • Chandragiri-5, Dauradepo, Kathmandu
  • 4316117, 4316118, 4316125
  • devdarshansaving@gmail.com

** तपाईंको विवरणहरू गोपनीय राखिने छ। **

मेरो विश्वास, मेरो भविष्य, अनि मेरो सुरक्षित बचत, साथमा सामाजिक सुरक्षा
सोह्रौ वार्षिक प्रतिबेदन